नियम ५६
स्थानीय निकायले आवश्यक सहयोग गर्न सक्ने
ऐन वा यस नियमावली बमोजिम मेलमिलापद्वारा विवाद समाधान गर्ने कार्यमा समुदाय र मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थालाई स्थानीय निकायले आवश्यक सहयोग गर्न सक्नेछ ।